Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं उपत्यकामा ९६४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ९६४ जना संक्रमित थपिए

  • 492
    SHARES
  • काठमाडौं उपत्यकामा ९६४ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९६४ जना कोरोना संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ६६३ , ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज देशभर ३४ सय ८१ संक्रमित भए भने १८ सय ८५ जना निको भएका छन् । त्यसैगरी संक्रमणबाट ३० जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij