Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रेडबुल साल्जवर्गसँग हार्यो बार्सिलोना  

रेडबुल साल्जवर्गसँग हार्यो बार्सिलोना  

  • श्रावण २१, २०७८ बिहिवार ०९:५२ बजे
  • 476
    SHARES
  • रेडबुल साल्जवर्गसँग हार्यो बार्सिलोना  

    एजेन्सी – प्रि–सिजन अन्र्तगतको मैत्रीपुर्ण खेलमा बार्सिलोना रेडबुल साल्जवर्गसँग पराजित भएको छ। बार्सिलोना घरेलु टोली साल्जवर्गसँग २–१ ले पराजित भएको हो। 

    रेडबुल एरिना वाल्स सिजनेहेइनमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए । 

    बार्सिलोनाले अब ८ अगस्टमा जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । त्यसपछि बार्सिलोना नयाँ सिजनमा होमिनेछ । 

  • सम्बन्धित विषय:

  • # बार्सिलोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij