Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काेराेना अपडेट: देशभर ३२ सय ५९ जना संक्रमित

काेराेना अपडेट: देशभर ३२ सय ५९ जना संक्रमित

  • 504
    SHARES
  • काेराेना अपडेट: देशभर ३२ सय ५९ जना संक्रमित

    काठमाडौं । सोमबार देशभर ३२ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १०,६३८ पीसीआर गर्दा २,४४८ र ६,०८० एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज १,९९४ जना संक्रमणमुक्र भएका छन् भने संक्रमण्को कारणले २४ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ जना रहेको छ ।

    जसमध्ये होम आइसोलेसनमा २९ हजार २२ र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । देशभर ६८६ जना आइसीयू र १६२ जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij