वेबटिभी खबर
काठमाडौं । आइतबार देशभर २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ४०२ पीसीआर गर्दा १,९८१ र ४ हजार २३४ एन्टीजेन परीक्षण गर्दा ५८७ व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टा २ हजार २० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारणले १८ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij