Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मधेस प्रदेशमा मुख्यमन्त्रीद्वारा छ जना मन्त्री पदमुक्त

मधेस प्रदेशमा मुख्यमन्त्रीद्वारा छ जना मन्त्री पदमुक्त

  • 134
    SHARES
  • मधेस प्रदेशमा मुख्यमन्त्रीद्वारा छ जना मन्त्री पदमुक्त

    धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन । मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।

    मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन ।

    हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन । प्रदेश सभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij