Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

  • 105
    SHARES
  • तोलामा दुई सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

    महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

    यस्तै चाँदी तोलामा एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक लाख छ सय ४० मा कारोबार भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij