Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट

  • आश्विन २०, २०८० शनिवार १४:१६ बजे
  • 212
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताइएकाे छ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij