वेबटिभी खबर
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेक (बजेट)माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।
आज बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij