वेबटिभी खबर
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्यान मन्त्रायकाअनुसार भक्तपुरमा ११३ , काठमाडौं ८ सय ४र ललितपुरमा १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आज देशभर ६ हजार २ सय ५ जना कोरोना संक्रमण्मुक्त भएका छन् । यससँगै १ सय ९ जनाको कोरोना संक्रमणका कारणले निधन भएको छ ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ जना रहेको छ । जसमध्ये १ लाख १ हजास ३४ जना होम आइसोलेसुनमा र ७ हजार ५ सय जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij