Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा देशभर ६,२०५ संक्रमित निको, १०९ काे निधन 

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा देशभर ६,२०५ संक्रमित निको, १०९ काे निधन 

  • 778
    SHARES
  • कोरोना ग्राफः पछिल्लो २४ घण्टामा देशभर ६,२०५  संक्रमित निको,  १०९ काे निधन 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ९ सय ८६ जनाको पीसीआर र १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

    आज देशभर ६ हजार २ सय ५ जना कोरोना संक्रमण्मुक्त भएका छन् । यससँगै १ सय ९ जनाको कोरोना संक्रमणका कारणले निधन भएको छ । 

    हाल कोरोना सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ जना रहेको छ । जसमध्ये १ लाख १ हजास ३४ जना होम आइसोलेसुनमा र ७ हजार ५ सय जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    काठमाडौं उपत्यकामा १ हजार ९३ जना संक्रमित काठमाडौं उपत्यकामा १ हजार ९३ जना संक्रमित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij