Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

  • 271
    SHARES
  • एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

    पर्वत । नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

    कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन् ।
     

  • सम्बन्धित विषय:

  • # पदम गिरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij