Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुत्केरी हुन नसकेकी महिलाकाे हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेकी महिलाकाे हेलिकप्टरबाट उद्धार

  • 340
    SHARES
  • सुत्केरी हुन नसकेकी महिलाकाे हेलिकप्टरबाट उद्धार

    कालीकोट । कालीकोटमा सुत्केरी हुन नसकेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    जिल्लाको महाबै गाउँपालिका-५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो ।

    तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी भट्टराईलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij