Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

थप ५२ जनामा कोरोना संक्रमण

थप ५२ जनामा कोरोना संक्रमण

  • 366
    SHARES
  • थप ५२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो ।

    त्यस्तै मन्त्रालयका अनुसार हाल नेपालमा ६६७ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ ।

    नेपालहा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।

    khab.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij