Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

१२६ जनामा कोरोना संक्रमण पुष्टि

१२६ जनामा कोरोना संक्रमण पुष्टि

  • 361
    SHARES
  • १२६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै सोही अवधिमा १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    co.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij