Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

२५७ जनामा कोरोना संक्रमण पुष्टि

२५७ जनामा कोरोना संक्रमण पुष्टि

  • 286
    SHARES
  • २५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षण गर्दा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा २३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।

    coro.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij