Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भीमफेदी-कुलेखानी सडक डेढ महिना बन्द

भीमफेदी-कुलेखानी सडक डेढ महिना बन्द

  • 958
    SHARES
  • भीमफेदी-कुलेखानी सडक डेढ महिना बन्द

    मकवानपुर । बागमती प्रदेशको राजधानी र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको मार्ग डेढ महिनाका लागि बन्द हुने भएको छ ।

    हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दूरीको सडक विस्तार तथा स्तररोन्नतिको क्रममा वैशाख १० गतेदेखि आगामी जेठ २५ गतेसम्म डेढ महिनाका लागि सवारी साधनहरुको आवागमन बन्द गरिने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij