Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

  • 612
    SHARES
  • राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

    काठमाडौं ।एमालेले राष्ट्रियसभाका लागि संसदीय दलको नेता र प्रमुख सचेतक तोकेको छ। संघीय संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा संसदीय दलको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई मनोनीत गरेका हुन्।

    अहिलेसम्म भट्टराई प्रमुख सचेतकको जिम्मेवारीमा थिए। राष्ट्रिय सभामा फागुन २० गते एक तिहाइ नयाँ सदस्य निर्वाचित भएर आएपछि फेरि दलको नेता र सचेतक फेरिएका हुन्। यसअघि दलको नेतामा सुमनराज प्याकुरेल थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij