Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोना संक्रमण बढेपछि भारतमाथि न्युजिल्यान्डले लगायो प्रतिबन्ध

कोरोना संक्रमण बढेपछि भारतमाथि न्युजिल्यान्डले लगायो प्रतिबन्ध

  • चैत्र २६, २०७७ बिहिवार ११:३० बजे
  • 555
    SHARES
  • कोरोना संक्रमण बढेपछि भारतमाथि न्युजिल्यान्डले लगायो प्रतिबन्ध

    नयाँ दिल्ली । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले भारतीय यात्रुलाई न्युजिल्यान्ड प्रवेश गर्न अस्थायी रोक लगाएकी छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बढेपछि यसलाई ध्यानमा राख्दै न्युजिल्यान्डले भारतमाथि प्रतिबन्ध लगाएको हो । 

    न्युजिल्यान्डमा कोरोना भाइरसको २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ संक्रमित भारतका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार अर्डनले भारतबाट जाने आफ्ना नागरिकलाई पनि अस्थायी रोक लगाएकी छन् । अर्डनका अनुसार ११ देखि २८ अप्रिलसम्म त्यहाँ प्रतिबन्ध लागू हुने बताइएको छ । 

    भारतमा कोरोनाको दोस्रो लहरः एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सयको मृत्यु

     

  • सम्बन्धित विषय:

  • # भारत
  • # न्युजिल्यान्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij