Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काठमाडौं उपत्यकामा एकैदिन करिब ७ हजार संक्रमित 

काठमाडौं उपत्यकामा एकैदिन करिब ७ हजार संक्रमित 

  • 574
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन करिब ७ हजार संक्रमित 

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौैं जिल्लामा ५००१ जना, ललितपुर जिल्लामा ११३० जना र भक्तपुर जिल्लामा ८५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बिहीबार देशभर १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij