Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उकालो लाग्दै कोरोना ग्राफ : आज १२ हजारभन्दा बढी संक्रमित 

उकालो लाग्दै कोरोना ग्राफ : आज १२ हजारभन्दा बढी संक्रमित 

  • 687
    SHARES
  • उकालो लाग्दै कोरोना ग्राफ : आज १२ हजारभन्दा बढी संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा २७,४९७ जनाको नमुना परीक्षण गर्दा १२,३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो अवधिमा ६४९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना संक्रमणकै कारण ४ जनाको निधन भएको छ । 

    काठमाडौं उपत्यकामा एकैदिन करिब ७ हजार संक्रमित  काठमाडौं उपत्यकामा एकैदिन करिब ७ हजार संक्रमित 

    हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ५७,३२८ पुगेको छ ।

    देशभर विगत २४ घण्टामा दुई लाख ३४ हजार २१४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij