वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर काेराेनाका ९४४ नयाँ संक्रमित थपिएका छन् ।
याे अवधिमा १३ हजार २६४ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी २९७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ६ हजार १४० पुगेकाे छ ।
विगत २४ घण्टामा दुई लाख ४३ हजार ४६० जनालाई खाेप लगाइएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij