Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काठमाडौं उपत्यकामा थप ३२४ मा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ३२४ मा कोरोना संक्रमण

  • 521
    SHARES
  • काठमाडौं उपत्यकामा थप ३२४ मा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा २५७, भक्तपुरमा ११ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको भने २१ जना कोरोना संक्रमितको निधन भएको छ ।

    शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन् ।

    गत २४ घण्टामा ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij